तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ११ जना पक्राउ (सूचीसहित) « Khabarhub

तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ११ जना पक्राउ (सूचीसहित)


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्नेहरू मध्ये राज्यविरूद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।

यस्तै आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत ४१ जना प्रतिवादीहरू पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ३७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।