पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा किराँत समुदायसँगै छु : शेखर कोइराला « Khabarhub

पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा किराँत समुदायसँगै छु : शेखर कोइराला


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताएका छन्।

कोइरालाले नेपाली कांग्रेसले सँधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने समेत प्रष्ट पारे । संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए ।

तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उँधौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ‘तुवाचुङ् डेू लाई उद्घाट गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचिकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना