ओलम्पिक च्याम्पियनको हिमाल आरोहणको क्रममा निधन « Khabarhub

ओलम्पिक च्याम्पियनको हिमाल आरोहणको क्रममा निधन


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई पटककी ओलम्पिक विजेता लाउरा डाल मेयरको हिमाल आरोहणको क्रममा निधन भएको छ। पाकिस्तानको लैला हिमाल आरोहण गरिरहेको समयमा पहिरोमा पुरिएर उनको निधन भएको हो।

३१ वर्षीया राउराको पहिरोमा पुरिएर निधन भएको जर्मन ओलम्पिक कमिटीले पुष्टि गरेको छ। सोमबार बिहान डालमेयरसँगै हिमाल आरोहण गरिरहेकी मारिना इभाले खबर पठाएपछि तत्काल उनको उद्धार कार्य सुरु भएको थियो।

डाल मेयरले सन् २०१८को शीतकालीन ओलम्पिकमा स्प्रिन्ट र पर्सुटमा नै स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी थिइन्। त्यसको एक वर्ष पछि उनी विश्व च्याम्पियनसिपमा ५ स्वर्ण पदक जित्दै कीर्तिमान कायम गर्न सफल भएकी थिइन्।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : ०६ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल