रुपन्देहीको उपनिर्वाचन उम्मेदवारले आज रवि लामिछानेसँग भेट गर्दै « Khabarhub

रुपन्देहीको उपनिर्वाचन उम्मेदवारले आज रवि लामिछानेसँग भेट गर्दै


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुपन्देही–३ को उपनिर्वाचनका प्रारम्भिक उम्मेदवारले आइतबार रवि लामिछानेसँग भेट गर्दैछन् ।

नख्खु कारागारमा पुगेर रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाको तर्फबाट प्रतिस्पर्धामा रहेका नौ जना प्रारम्भिक उम्मेदवारले आइतबार बिहान ११ बजे लामिछानेसँग भेट गर्न लागेका हुन् । आगामी कार्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन हुँदैछ ।

प्रारम्भिक उम्मेदवारमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : २७ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु