सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते  « Khabarhub

सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

शेयर संरचना परिवर्तनको लागि लघुवित्तले विशेष साधारणसभा गर्ने भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हाल ७० प्रतिशत संस्थापकको र ३० प्रतिशत सर्वसाधारणको शेयर छ । सो शेयर संरचनालाई परिवर्तन गरेर ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणका लागि बनाउने सभाको प्रस्ताव रहेको छ ।

सो प्रस्ताव पारित गर्नेका लागि कम्पनीले असोज ४ गते बिहान ११ बजेदेखि स्काई लक्सी होटल इटहरीमा गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ११ : १० बजे

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन