सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते  « Khabarhub

सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते 


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

शेयर संरचना परिवर्तनको लागि लघुवित्तले विशेष साधारणसभा गर्ने भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हाल ७० प्रतिशत संस्थापकको र ३० प्रतिशत सर्वसाधारणको शेयर छ । सो शेयर संरचनालाई परिवर्तन गरेर ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणका लागि बनाउने सभाको प्रस्ताव रहेको छ ।

सो प्रस्ताव पारित गर्नेका लागि कम्पनीले असोज ४ गते बिहान ११ बजेदेखि स्काई लक्सी होटल इटहरीमा गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ११ : १० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको