कागे अष्टमीको दिनमात्रै खुल्ने कागेश्वर महादेव मन्दिर (तस्बिरहरू) « Khabarhub

कागे अष्टमीको दिनमात्रै खुल्ने कागेश्वर महादेव मन्दिर (तस्बिरहरू)


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज कायाष्टमी अर्थात् कागे अष्टमी । आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ । यता हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आज मात्र खुल्ने गर्छ ।

यसै दिनबाट विधिवत् रूपमा मालश्री धुन बजाउने परम्परा सुरु हुन्छ। अब दशैंको महाअष्टमी आउन ठ्याक्कै एक महिना मात्र बाँकी रहेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : १८ बजे

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको

पहिलो त्रैमासिकमा जिल्ला प्रशासन मनाङ देशभरकै उत्कृष्ट

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को पहिलो त्रैमासिकमा मनाङ

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।