रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९ औँ वर्षमा  « Khabarhub

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९ औँ वर्षमा 


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९ औँ वर्षमा प्रवेश गरेको छ । 

कम्पनी आइतबार (भदौ १५ गते) आठौँ वर्ष पुरा गरेर ९औँ वर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्सले आठौँ वार्षिकोत्सव समेत मनाएको छ । 

कम्पनीले आइतबार बिहान काठमाडौंमा प्रभातफेरी आयोजना गरी वार्षिकोत्सव मनाएको हो । 

कम्पनीले २०७४ साल भदौ १५ गतेबाट बीमा सेवा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  १ : ४३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको