श्रमदान अभियानबाट ३० हजार वृक्षारोपण « Khabarhub

श्रमदान अभियानबाट ३० हजार वृक्षारोपण


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध  योङ कम्युनिष्ट लिग (वाइसिएल) ले पर्यटकीय क्षेत्रमा श्रमदान अभियानमार्फत ३० हजार बोटबिरुवा रोपेको गरेको छ । 

ताप्लेजुङ वाइसिएलले गाउँगाउँमा  श्रम अभियान सञ्चालन गरेर जिल्लाका फक्ताङलुङ, मिक्वाखोला गाउँपालिकामास्याउ, सिरिस, कागती, मयुँर पङ्खी, धुपी,सल्लो, अमला, तेजपत्ताका  बिरुवा रोपेको हो । मिक्वाखोला पालिकामा तीन हजार बिरुवा रोपिएका वाइसिएल नेपालका जिल्ला अध्यक्ष सञ्जिव माबोले बताए । 

त्यसैगरी, पर्यटकीय क्षेत्र फुङ्फुङे् झरना, ढङ्ढङे् झरना क्षेत्रमा पनि श्रमदानमार्फत वृक्षारोपण गरिसकेको छ । डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो । 

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  २ : ०७ बजे

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको