माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश दिने  « Khabarhub

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश दिने 


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई लाभांश दिने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ सन्तोष कोइरालाका अनुसार बैंकले ८ प्रतिशत लाभांश दिने भएको हो । 

जसमा कम्पनीले ९२ करोड ९७ लाख ८ हजार रुपैयाँ बराबरको कसर सहित लाभांश दिने भएको हो ।  बैंकले ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सिइओ कोइरालाले जानकारी दिए । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी बस्ने साधारणसभाले पास गरेपछि वितरण गर्ने कम्पनी सचिव सुभाष जमरकटेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ३ : ३३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको