नेप्से ३१ अंकले घट्यो, कारोबार कति ?  « Khabarhub

नेप्से ३१ अंकले घट्यो, कारोबार कति ? 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१ अंकले घटेको छ । आइतबार नेप्से १.१२ प्रतिशतले घटेर परिसूचक २७४९.८३ विन्दुमा पुगेको छ । 

नेप्सेमा भारी गिरावट आउँदा दिनभरमा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ९७ हजार १७४ पटक शेयर किनबेच भएको छ । 

१३ समूह मध्ये सबै समूह राताम्य भएको छ । सबैभन्दा बढी विकास बैंक समूह १.५९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : ३७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज