चीनमा ओलीसँग भेटेपछि मोदी लेख्छन्- नेपाल-भारत सम्बन्ध गहिरो र अत्यन्तै विशेष छ « Khabarhub

चीनमा ओलीसँग भेटेपछि मोदी लेख्छन्- नेपाल-भारत सम्बन्ध गहिरो र अत्यन्तै विशेष छ


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता भएको छ।

दुई नेताबीच थियान्चिनको एससीओ सम्मेलनस्थलको हलमा साइडलाइन भेटवार्ता भएको हो । उक्त भेटवार्तापछि मोदीले एक्समा दुवैजना मुस्कुराइरहेको तस्बिर सार्वजनिक गरेका छन् ।

मोदी लेख्छन्- चीनको थियान्चिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट हुँदा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्तै विशेष छ।

द्विपक्षीय वार्ताहरूपछि अहिले एससीओका सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच साइडलाइन वार्ता चलिरहेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ६ : १० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२