चीनमा ओलीसँग भेटेपछि मोदी लेख्छन्- नेपाल-भारत सम्बन्ध गहिरो र अत्यन्तै विशेष छ « Khabarhub

चीनमा ओलीसँग भेटेपछि मोदी लेख्छन्- नेपाल-भारत सम्बन्ध गहिरो र अत्यन्तै विशेष छ


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता भएको छ।

दुई नेताबीच थियान्चिनको एससीओ सम्मेलनस्थलको हलमा साइडलाइन भेटवार्ता भएको हो । उक्त भेटवार्तापछि मोदीले एक्समा दुवैजना मुस्कुराइरहेको तस्बिर सार्वजनिक गरेका छन् ।

मोदी लेख्छन्- चीनको थियान्चिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट हुँदा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्तै विशेष छ।

द्विपक्षीय वार्ताहरूपछि अहिले एससीओका सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच साइडलाइन वार्ता चलिरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : १० बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा