रास्वपाले बृहत् राजनीति संवाद गर्ने « Khabarhub

रास्वपाले बृहत् राजनीति संवाद गर्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत् राजनीति संवाद गर्ने भएको छ। शुक्रबार नेपाल हाउस बालुवाटारमा बृहत् राजनीति संवाद आयोजना गर्न लागेको उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए। 

यसका लागि विभिन्न वैकल्पिक राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको छ। रास्वपाको निमन्त्रणामा ठूला दलहरू भन्दा वैकल्पिक दलहरू उपस्थित हुने बताइएको छ।

यस्तै वैकल्पिक उदयमान शक्तिहरूलाई पनि निमन्त्रणा गरिएको बुझिएको छ।


प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : २२ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख