तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध « Khabarhub

तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। तुइन खोला पुल नजिकै माथिबाट पहिरो झर्दा सवारी आवागमन अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।

सडक डिभिजन भरतपुरका सुपरभाइरजर ईश्वर क्षेत्रीका अनुसार ढुंगा झर्नेक्रम जारी रहेकाले तत्काल सडक सञ्चालन हुने अवस्था छैन।

ढुंगा झर्नेक्रम रोकिएको खण्डमा मेशिनको प्रयोग गरि पहिरो हटाउने कार्य सुचारू हुनेछ। वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन यात्रुलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : २८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को