मुग्लिन नारायणगढ सडक सञ्चालन « Khabarhub

मुग्लिन नारायणगढ सडक सञ्चालन


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तुइन खोला नजिक झरेको पहिरो हटाएपछि मुग्लिन नारायणगढ सडक सञ्चालनमा आएको छ। तुइन खोला पुल नजिकै पहिरो झर्दा अवरुद्ध सडक आधा घण्टामै सञ्चालनमा आएको हो।

अहिले उक्त सडकखण्डमा सवारी सहज रुपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरका सुपरभाइरजर ईश्वर क्षेत्रीले जानकारी दिए। तयारी अवस्थामा रहेका मेसिनले पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ।

सडक डिभिजन भरतपुरको सूचनामा भनिएको छ, ‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले संचालनमा आएको छ। ढुंगाहरू झर्नेक्रम रोकिएकोले मेसिनको प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको छ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ५४ बजे

दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव

दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ ।

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक,

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका