कार्टुन « Khabarhub

कार्टुन


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समसामयिक राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको एक कार्टुन । 

कार्टुनमा नयाँ दल र पुराना दलका नेताहरूबीचको चर्को वाकयुद्ध र राजनीतिक असहजता प्रतीकात्मक रूपमा देखाइएको छ।

घण्टी बजाउँदै अगाडि देखिएका नयाँ दलका नेताहरूको हाँसो र टेबलमा बसेर कान थुनेका शीर्ष नेताहरूले उनीहरूको एकीकरणलाई हास्यास्पद रुपमा लिइरहेका छन्  ।   

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ४ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा