आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६ सेप्टेम्बर १ तारिख। भदौ कृष्ण पक्षको चतुर्थी तिथि। मंगलचौथी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

वृष : दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । घुमघामको योग छ । डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्मा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

मिथुन : दिन सामान्य छ । तपाईंको बोलीले व्यवहारमा सम:या हुनेछ । बोल्दा सोच्नु उचित हुन्छ । व्यापारमा घाटा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ । परिवाारको साथ र सहयोग मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । सोचेको काम सार्थक हुने दिन छ । शिक्षामा प्रगति हुनेछ । :वा:थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ । तपाईंका काममा अवरोध सिर्जना हुनेछ । परिवारको साथ र सहयोगले मनमा सन्तोष बढ्नेछ । विज्ञको सल्लाहमा काम गर्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । कृषिको लगानीबाट नाफा हुनेछ । साथीको साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

तुला : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । समाजसेवााले घर व्यवहारमा सम:या हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । साथीसँगको भेटले महत्त्वपूर्णा काम बन्नेछ । शिक्षामा प्रगति हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । काम गर्दा सचेत बनेर अगाडि बढ्नु उचित हुन्छ ।

धनु : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । परिवारको सल्लाह नगरी ठुलो कारोबार नगर्नु उचित हुन्छ । राजनीतिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक क्षेत्रमा भने सचेत बन्नुपर्ने दिन छ ।

कुम्भ : सामान्य दिन  छ । सोचेका काममा अवरोध हुँदा मन अशान्त बन्नेछ । शिक्षामा प्रगति हुनेछ । गुरुको साथ पाएमा प्रगति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : दिन राम्रो छ । शुभग्रहको बहुमत रहेको छ । महत्त्वपूर्ण ठाउँमा बोल्दा सोचविचार पुर्याउनुपर्ने आवश्यकता देखिन्छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ५ : ११ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु