दुई महिनाको शिशुसहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार (तस्बिरहरू) « Khabarhub

दुई महिनाको शिशुसहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार (तस्बिरहरू)


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको बाढी प्रभावित स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको उद्धार गरिएको छ ।

बाढीपछि जोखिममा परेको परिवारलाई उद्धार टोलीले स्याफ्रुवेंशीबाट उद्धार गरेर सदरमुकाम धुन्चे ल्याइएकोमा अहिले काठमाडौँ पठाएको हो । उद्धार गरिएकामध्ये दुई महिनाको शिशुसमेत रहेको बताइएको छ ।

उद्धारपछि परिवारलाई आवश्यक स्वास्थ्य तथा अन्य व्यवस्थापनका लागि काठमाडौँ लगिएको जनाइएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १२ : ५० बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु