पाँच महिनामै टुट्यो र्‍यापर बादशाहको दोस्रो बिहे « Khabarhub

पाँच महिनामै टुट्यो र्‍यापर बादशाहको दोस्रो बिहे


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड र्‍यापर बादशाहको दोस्रो बिहे पनि टुटेको छ । उनी पत्नी इशा रिखीसँग सम्बन्धबिच्छेद भएको जानकारी सामाजिक सञ्जालबाट दिएका हुन् ।

बादशाहले दुवै पक्षको सहमति र सम्मानमा सम्बन्धबिच्छेदको निर्णय भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिनुहुन आग्रह गर्छौं ।’

उनले सम्बन्धबिच्छेदबारे यो नै अन्तिम व्यक्तव्य हुने बताएका छन् । उनले आग्रह स्वरुप लेखेका छन्, ‘हाम्रो सम्बन्धलाई लिएर अब कुनै पनि थप अनुमान र अड्कलबाजी नगरियोस् ।’

इशाले पनि बदाशाहकै हुबहु अभिव्यक्ति दिएकी छन् ।

बदाशाह र इशाले गत मार्चमा विवाह गरेका थिए । केही समयदेखि उनीहरूको सम्बन्ध बिग्रिएको चर्चा चल्न थालेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १२ : ४७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु