पाँच महिनामै टुट्यो र्‍यापर बादशाहको दोस्रो बिहे « Khabarhub

पाँच महिनामै टुट्यो र्‍यापर बादशाहको दोस्रो बिहे


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड र्‍यापर बादशाहको दोस्रो बिहे पनि टुटेको छ । उनी पत्नी इशा रिखीसँग सम्बन्धबिच्छेद भएको जानकारी सामाजिक सञ्जालबाट दिएका हुन् ।

बादशाहले दुवै पक्षको सहमति र सम्मानमा सम्बन्धबिच्छेदको निर्णय भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिनुहुन आग्रह गर्छौं ।’

उनले सम्बन्धबिच्छेदबारे यो नै अन्तिम व्यक्तव्य हुने बताएका छन् । उनले आग्रह स्वरुप लेखेका छन्, ‘हाम्रो सम्बन्धलाई लिएर अब कुनै पनि थप अनुमान र अड्कलबाजी नगरियोस् ।’

इशाले पनि बदाशाहकै हुबहु अभिव्यक्ति दिएकी छन् ।

बदाशाह र इशाले गत मार्चमा विवाह गरेका थिए । केही समयदेखि उनीहरूको सम्बन्ध बिग्रिएको चर्चा चल्न थालेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १२ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६