भोटेकोशी बाढी : ज्यान गुमाएका ४६ जनाको शव गोकर्ण जंगलमा मध्यराति गाडियो « Khabarhub

भोटेकोशी बाढी : ज्यान गुमाएका ४६ जनाको शव गोकर्ण जंगलमा मध्यराति गाडियो


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवास्थित भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीबाट ज्यान गुएमाकामध्ये ४६ जना शव सोमबार राति काठमाडौंको गोकर्णस्थित जंगलमा व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेका अनुसार सोमबार साँझ पानी परेकाले मंगलबार बिहान २ बजेतिर गाडेर शव व्यवस्थापन गरिएको हो ।

सरकारले यसअघि नै सम्बन्धित परिवारलाई जानकारी नदिई जमीनमुनि शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार मंगलबार बिहान २ बजे ४६ वटा शवको व्यवस्थापन गरिएको एसएसपी घिमिरेले बताएका छन् ।

बाँकी शवको व्यवस्थापनबारे पनि छलफल भइरहेको उनले सञ्चारकर्मीहरूलाई दिएका छन् ।

थप छलफलपछि आवश्यक निर्णय गरेर अन्य शव व्यवस्थापन गरिने उनले बताए। शव व्यवस्थापनबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थप छलफल भइरहेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १ : ४२ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु