उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक « Khabarhub

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ । २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५२२.६६ बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा १८१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८४ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, १२ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । सोमबार ४३.८९ अंकले घटेको नेप्सेमा सोमबार भने उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।

आजको कारोबारमा माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उपकार लघुवित्तको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ३ : १६ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई