उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक « Khabarhub

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ । २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५२२.६६ बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा १८१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८४ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, १२ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । सोमबार ४३.८९ अंकले घटेको नेप्सेमा सोमबार भने उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।

आजको कारोबारमा माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उपकार लघुवित्तको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ३ : १६ बजे

भोटेकोशी बाढी प्रभावितका लागि इटहरीमा राहत सामग्री संकलन (तस्बिरहरू)

काठमाडौं– नेपाल जेसीजको आह्वानमा सुरू गरिएको अभियानअन्तर्गत पछिल्लो तीनदिनदेखि खाद्यान्न,

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौं– सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग

नवलपुर– गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका

विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव

काठमाडौं- रसुवालगायत भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार

बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

काठमाडौं- नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो