दक्षिणढोका जंगलमा भोटेकोशी बाढीका बेवारिसे शव व्यवस्थापन (तस्बिरहरू) « Khabarhub

दक्षिणढोका जंगलमा भोटेकोशी बाढीका बेवारिसे शव व्यवस्थापन (तस्बिरहरू)


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा सनाखत हुन नसकेका बेवारिसे शवहरू काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जंगलमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।

बाढीपछि विभिन्न स्थानमा भेटिएका सनाखत हुन नसकेका शवलाई सम्बन्धित निकायले सुरक्षित रूपमा व्यवस्थापन गर्ने क्रममा दक्षिणढोका जंगलमा लगेर जमिनमुनि व्यवस्थापन गरिएको हो ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ७ : ०० बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा