देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश « Khabarhub

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश जारी गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले अभिलेखमा राख्न तोकादेश जारी गरेका हुन् । 

देउवासम्मले १५औं महाधिवेशनको गतिविधि अगाडि बढाएकाले सो जानकारी निर्वाचन आयोगलाई हिजो मात्रै पठाएका थिए । 

जसमा देउवाले आफू कांग्रेसको सभापति भएको पत्र पठाएका छन् । कांग्रेस देउवा पक्षले आजबाट वडा अधिवेशन सुरु गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ६ : ४२ बजे

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका