हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो « Khabarhub

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेलका क्रममा बल्न नसकेको फ्लडलाइट आज भने बालिएको छ ।

बेसमा पानी जमेर विद्युत् प्रणाली प्रभावित भएपछि हिजो फ्लडलाइट बल्न सकेको थिएन । आज भने कीर्तिपुरस्थित त्रिवि मैदानमा फ्लडलाइट बालिएको हो । 

आजको  खेलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ ।

टस जितेको पोखराका कप्तान कुशल भुर्तेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ५ : ०४ बजे

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा