अर्थसंक्षेप : महाकालीसन्धिका तीन दशकमा सिँचाइका लागि बगेन पानी, रसुवागढी नाका आजदेखि सञ्चालन र १२ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : महाकालीसन्धिका तीन दशकमा सिँचाइका लागि बगेन पानी, रसुवागढी नाका आजदेखि सञ्चालन र १२ अंकले घट्यो नेप्से


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से

साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अंकले घटेको छ । ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २६२०.९२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

घट्यो पेट्रोलियम पदार्थको मूल्य

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् ।

तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिएका हुन् ।

आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताए। उनका अनुसार गत वर्ष पाँच लाखको आलु बिक्री भएको थियो ।

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

रसुवागढी नाका आजदेखि सञ्चालन

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन ।

महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन् ।

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ६ : ५४ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक