प्रिमियर लिग : पहिलो हाफमा दुई शून्यले पछाडि परेको चेल्सीको रोमाञ्चक जित « Khabarhub

प्रिमियर लिग : पहिलो हाफमा दुई शून्यले पछाडि परेको चेल्सीको रोमाञ्चक जित


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्याममाथि पुनरागमन जित निकालेको छ।

खेलको सातौं मिनेटमा अग्रता लिएको वेस्ट ह्यामले ३६ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।

पहिलो हाफमा २–० ले पछाडि परेको चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै खेलमा रोमाञ्चक जित निकालेको हो ।

रोमाञ्चक बनेको खेलको ५७ औं मिनेटमा जोआओ पेट्रोले चेल्सीका लागि पहिलो गोल गरे भने ७० औं मिनेटमा कार्क कुकुरेल्लाले बराबरी गोल फर्काए ।

खेलको अन्तिम अर्थात् निर्णयक गोल भने अतिरिक्त समयको दोस्रो मिनेटमा चेल्सीका एन्जो फर्नाान्डेजले गरे ।

पहिलो हाफमा २–० ले पछाडि परेको चेल्सी उत्कृष्ट पुनरागमन गर्दै ३–२ गोल अन्तरले विजयी भएको हो ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ३९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि