नेप्से परिसूचक १९ अङ्कले घट्यो
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो ।

आज ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक खरिदबिक्री हुँदा नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ दशमलव ४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज व्यापार समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड
वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो
भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो
भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा संसदमा आर्थिक वर्ष २०२६–२७ को बजेट प्रस्तुत गरिरहेकी छन्।

प्रमुख क्षेत्रका घोषणासँगै विदेश मन्त्रालय अर्थात् मिनिस्ट्री अफ एक्सटर्नल अफेयर्स (एमईए) का लागि कति बजेट विनियोजन हुने बजेटमा विशेष चासो छ ।













प्रतिक्रिया