पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू) « Khabarhub

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका ४५ वर्षीय पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहसँग अछाम पुगेका बेला ढलेर मष्तिष्क घात भएका उनको आइतबार निधन भएको हो ।

उनको पार्थिव शरीर चलचित्र विकास बोर्डमा श्रद्धाञ्जलीका लागि राखेर पशुपति आर्यघाट लगिएको थियो । जहाँ अन्तिम बिदाइका लागि कलाकारहरूसँगै पूर्वऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौंका पूर्वमेयर बालेन पनि पुगे ।

उपचारका क्रममा निधन भएका पत्रकार सिटौलाको शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि अन्तिम श्रद्धाञ्जलीका लागी केही समय चलचित्र विकास बोर्डमा राखिएको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ७ : ५५ बजे

इरान युद्धको छायामा ट्रम्प-ताकाइची भेट : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

शपथका लागि सांसद दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय