सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो र तस्बिर पोस्ट नगर्न यूएई दूतावासको अनुरोध « Khabarhub

सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो र तस्बिर पोस्ट नगर्न यूएई दूतावासको अनुरोध


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएईको अबुदाबीस्थित नेपाली राजदूतावासले सुरक्षा स्थितिको बारे भ्रम फैलिने किसिमको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा दोस्रो एडभाइजरी जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो । यूएईमा विकशित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जालमा कुनै अज्ञात स्रोतबाट आएका सामग्री पोस्ट नगर्न अनुरोध गरेको हो ।

यस्ता कार्य कानून बमोजिम दण्डनीय हुने भन्दै दूतावासले यो चेतावनी आधिकारिक निकायबाट जारी भएकोसमेत प्रष्ट पारेको छ ।

विकसित परिस्थितिको बारेमा सही जानकारीका लागि यूएईका आधिकारीक निकायले सार्वजनिक गरेका सूचना हेर्नसमेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ११ : ०४ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी