सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपतिले के भने ? « Khabarhub

सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपतिले के भने ?


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायल र अमेरिकाले गरेको संयुक्त हमलामा सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पहिलो पटक धारणा सार्वजनिक गरेका छन् । उनले इजरायल र संयुक्त राज्य अमेरिकाले गरेको आक्रमणको बदला लिनु इरानको ‘वैधानिक अधिकार र कर्तव्य’ भएको बताएका छन् ।

आइतबार इरानी सरकारी सञ्चार माध्यममार्फत विज्ञप्ति जारी गर्दै पेजेस्कियानले सर्वोच्च नेता अली खामेनीको हत्या विश्वका ‘सबैभन्दा दुष्ट अपराधीहरू’ बाट भएको उल्लेख गरेका छन् ।

उनले यस ऐतिहासिक अपराधका दोषी र कमाण्डरहरू विरुद्ध बदला लिनु इस्लामिक गणतन्त्र इरानको जिम्मेवारी भएको स्पष्ट पारेका छन् । पेजेस्कियानका अनुसार इरानले आफ्नो सम्पूर्ण शक्ति लगाएर यो दायित्व पूरा गर्नेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ४७ बजे

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा