युद्धग्रस्त इरानमा अझै पनि छन् ६ जना नेपाली « Khabarhub

युद्धग्रस्त इरानमा अझै पनि छन् ६ जना नेपाली


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई दिनदेखि इजरायली र अमेरिकी आक्रमण झेलिरहेको इरानमा अझै पनि ६ जना नेपाली रहेको खुलेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानमा अझै पनि ६ जना नेपाली रहेको जनाएको छ।

परराष्ट्रका सहसचिव रामकाजी खड्काले इरानमा रहेका १० मध्ये ४ नेपाली फर्किए पनि अझै ६ जना त्यहीँ रहेको जानकारी दिएका छन् ।

सरकारले यसअघि नै इरानलाई लिएर ट्राभल एड्भाइजरी जारी गरिसकेको छ। परराष्ट्रका सहसचिव खड्काले युद्धपछि इरानसहित मध्यपूर्वमा आएको संकटका कारण त्यहाँस्थित नेपालीको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ५५ बजे

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु