ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर « Khabarhub

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा क्षेत्र नम्बर ५ मा गायिका ज्योति मगर पुगेकी छन् । 

लोक दोहोरी गायिका तथा डान्सर रहेकी मगर एमालेको एघारौँ महाधिवेशनमा पनि अध्यक्ष ओलीलाई सघाउन भृकुटीमण्डपमा उपस्थित भएकी थिइन् । 

विभिन्न अभिव्यक्तिमा पनि नयाँ पार्टीभन्दा नेकपा एमाले र पुराना पार्टी नै राम्रो भएको बताउँदै आएकी मगर नेकपा एमाले निकट मानिन्छन् । 

मगरले झापा क्षेत्र नम्बर ५ मा ओलीसँगै विभिन्न मतदातालाई भेटघाट गर्ने तथा चुनावी घरदैलोमा सहभागी हुने कार्यक्रम छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ३१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल