सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो « Khabarhub

सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ । 

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा आज तथा निर्वाचन क्षेत्र नं २ र ३ मा शनिबार निर्वाचन सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताए । सोमबार मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइने उनले जानकारी दिए । 

‘निर्वाचन प्रयोजनका लागि सबै सामग्री पठाइएको छ, सोमबारदेखि मतदान अधिकृतलाई बुझाइन्छ’, उनले भने । 


 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : ३५ बजे

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी