इरानी आक्रमणबाट कुवेतमा एक जनाको मृत्यु, ३२ घाइते « Khabarhub

इरानी आक्रमणबाट कुवेतमा एक जनाको मृत्यु, ३२ घाइते


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

कुवेत- इरानको आक्रमणमा कुवेतमा पनि एकजनाको ज्यान गएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले क्षेत्रीय परिस्थितिका कारण भएको आक्रमणमा एकजनाको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ। घाइतेहरूको अल–अदान अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

जारी वक्तव्यअनुसार शनिबार बिहानदेखि यूएई वायुसेना र हवाई प्रतिरक्षा बलले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोनको सामना गरेको छ।

तीमध्ये १५२ ब्यालिस्टिक मिसाइल नष्ट गरिएका, १३ समुद्रमा खसेका र दुवै क्रुज मिसाइल पत्ता लगाई नष्ट गरिएको उल्लेख गरिएको छ।

यसैबीच संयुक्त अरब इमिरेट्समा शनिबार र आइतबार भएका इरानी आक्रमणमा तीन जनाको मृत्यु र ५८ जना सामान्य रूपमा घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार दिउँसो जानकारी दिएको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ४८ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय