क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित « Khabarhub

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।

यही फिल्मबाट मीनबहादुर भामले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

नायक दयाहाङ राई भने फिल्म ‘गाउँ आएको बाटो’बाट उत्कृष्ट अभिनेता घोषित भए । ‘साम्बाला’कै नायिका थिन्ले ल्हामो उत्कृष्ट घोषित भइन् ।

फिल्म ‘सानो संसार’बाट सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीले उत्कृष्ट पटकथाको अवार्ड जिते ।

राजनीतिक कारण देखाएर आयोजक चलचित्र समीक्षक समाज, नेपालले कार्यक्रम गर्न नसकेको बताएको छ । तथापि, नजिता भने बुधबार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : ३१ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको