वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया « Khabarhub

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक विवाद चैतमा आएर उजागर भएको छ ।

वितरक कम्पनी ‘काफिया फिल्मस्’का सञ्चालक गोबिन्द शाही र निर्माता हिमाल कडरियाबीचको आर्थिक लेनदेनको विवाद नेपाल चलचित्र निर्माता संघको पत्रले बाहिर ल्याएको हो ।

निर्माता कडरिया सम्झौताअनुसारको ३८ लाख १८ हजार नदिइ सम्पर्कविहीन भएको भन्दै वितरक शाहीले संघमा उजुरी गरेका थिए ।

यही विषयमा छलफल गर्नका लागि कडरियालाई संघले लेखेको पत्र सार्वजनिक भएको हो ।

संघले कडरियालाई फागुन २८ गते पत्र काटेर चैत ३ सम्म न्यायिक समितिको बैठकमा उपस्थित हुन भनेका थियो । चैत १८ गते पुग्दासम्म उनी सम्पर्कविहीन भएका छन् ।

वितरक शाही भन्छन्, ‘अहिले त निर्माता संघसँग पनि सम्पर्कबाट ऊ बाहिरिएको कुरा सुनेको छु ।’

कडरिया अहिले अस्ट्रेलियामा बस्दै आएका छन् ।

पत्र :

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : ३० बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन