चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण « Khabarhub

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी ट्रेडिङ्ग प्रालिको  चितवनका लागि  टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले अफरसहित प्रदर्शन गरिरहेको छ।  

प्रमुख अथिति बागमती प्रदेशका मुख्यमन्त्री मा. इन्द्र बानियाको उपस्थितिमा नयाँ गाडीहरू – टियागो ईभी र पन्च ईभीहरु ग्राहकलाई हस्तान्तरण गरिएको छ ।

चितवन एक्स्पो सेन्टर, भरतपुर-१० मा जारी अटो शोमा मुख्यमन्त्रीले सिप्रदीको प्रदर्शनी कक्ष अवलोकन गर्दै नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडी टाटा टियागो ईभी र टाटा पन्च ईभीको साँचो हस्तान्तरण गरेका हुन् ।

यसपटकको प्रदर्शनीमा हल नम्बर १ को स्टल नम्बर ५ मा  टाटाका ईभी गाडीहरूको  प्रदर्शन गरिरहेको छ । 

इच्छुक ग्राहकहरूले ‘चितवन अटो शो २०२६’ को  हल नम्बर १ को स्टल नम्बर ५ मा भ्रमण गरि थप जानकारीका साथै विशेष अफरहरुको साथ टाटा कारहरु लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १० : ५९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग