सांस्कृतिक कार्यक्रमसहित लुम्बिनीमा बुद्ध जयन्ती « Khabarhub

सांस्कृतिक कार्यक्रमसहित लुम्बिनीमा बुद्ध जयन्ती


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको चित्रकला प्रदर्शनी, नेपाल र भारतका भिक्षुहरूद्वारा प्रार्थना वाचन तथा सांस्कृतिक साँझ मुख्य आकर्षणका रूपमा रहेका थिए।

सांस्कृतिक कार्यक्रममा बौद्ध विषयवस्तुमा आधारित कथक नृत्य प्रस्तुति भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को टोलीले दीप्ति गुप्ताको नेतृत्वमा प्रस्तुत गरेको थियो।

यसका साथै सरोद वादक सुरेश राज बज्राचार्यको नेतृत्वमा नेपाली ब्याण्डले सांगीतिक प्रस्तुति दिएको थियो।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १ : ४१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,