पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात « Khabarhub

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप सुरु भएको छ ।

शुक्रबार पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  

आयोजक आरएस पोखरा फुटबल क्लबलाई ८—० गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले विजयी सुरुवात गरेको हो । शनिबार हुने खेलमा आर्मी र संकटा क्लब काठमाडाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पोखरामा महिला फुटबलको विकास गर्ने लक्ष्यका साथ पहिलो पटक महिलाको ठूलो प्रतियोगिता आयोजना गरिएको आयोजक आरएस पोखरा फुटबल क्लबले जनाएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ६ : ०० बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त