कविता : भो ! नजाऊ लुम्बिनी « Khabarhub

कविता : भो ! नजाऊ लुम्बिनी


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भत्काएर बुद्धका वाणी पुज्ने गुम्बा,
भुइँभरी छरेर बुद्धका मूर्ति,
किन जान्छौ ?
बुद्धको जन्मोत्सव मनाउन,
बुद्धकै गाउँमा !
ए ! डोजर सरकार !!
कमसेकम आजको दिन त ख्याल गर्नु पर्थ्यो!
राज्य आतंक,
डोजर आतंक अत्ति भो !!
म त बुद्धको बाणीलाई पुज्ने मान्छे
म त बुद्धको पाइला पछ्याउँदै हिँड्ने
तिम्रो डोजर आतंकले पीडा भयो,
तिम्रो राज्य आतंकले हृदय रोयो,
अश्रु बनी शब्द छल्कियो र भन्यो ,
भो !तिमी नजाऊ लुम्बिनी !
तिमी देखेर रून्छन बुद्धका आँखाहरू,
म पुछ्न सक्दिन बुद्धका आँसुहरू
किनकि म देख्न सक्दिनँ बुद्ध रोएको

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ६ : ४८ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको