उषा र सिम्रन बिनै ‘आबाट आमा २’को सुटिङ « Khabarhub

उषा र सिम्रन बिनै ‘आबाट आमा २’को सुटिङ


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट फिल्म ‘आमाबाट आमा’का नायिकाहरू सिम्रन पन्त र उषा उप्रेतीलाई नलिइ सिक्वेल ‘आबाट आमा २’को छायाङ्कन सुरु भएको छ ।

गत माघमा प्रदर्शनमा आएको उक्त फिल्मको सिक्वेलमा नायक पल शाह भने दोहोरिएका छन् । दुई नायक आकाश श्रेष्ठ र सबिर श्रेष्ठ थपिएका छन् ।

सिक्वेलमा नायिकामा मलिका महत, रिश्ता गुरुङ र निकिता आचार्य थपिएका छन् । आमाको भूमिकामा रहेकी विपना थापा र बुवाको भूमिकामा रहेको प्रदीप रावत पनि दोहोरिएका छन् ।

गत सोमबार मलिका अनुबन्ध भएको ठीक एक सातापछि फिल्मको छायाङ्कन सुरु भएको हो ।

निर्देशक चन्द्र पन्तको टोलीले चित्लाङबाट छायाङ्कन सुरु गरेको हो । कार्तिक ३० गते प्रदर्शन मिति तोकिएको यो फिल्मको छायाङ्कन लण्डनमा पनि हुने बताइएको छ ।

फिल्मको कथा र पटकथा निर्देशक पन्तकै हो ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  १ : ३५ बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट