‘लालीबजार’को व्यापार ८ करोड नजिक « Khabarhub

‘लालीबजार’को व्यापार ८ करोड नजिक


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को व्यापार ८ करोड नजिक पुगेको छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले वैशाख २५ देखि जेठ १६ सम्म ७ करोड ९० लाख ग्रस कलेक्सन गरेको हो ।

गत साताका अन्तिम तीन र यो साताको आइतबारको चार सार्वजनिक बिदाको उपभोग गर्दै यो फिल्मले व्यापार उकासेको हो ।

गत साता मात्रै यो फिल्मको ग्रस कलेक्सन तीन करोड १७ लाख ग्रस कलेक्सन गरेको हो । यो फिल्मले सबैभन्दा बढी ग्रस कलेक्सन गरेको साता हो ।

यस फिल्मको नायक रवीन्द्रसिंह बानियाँ हुन् ।

षट्कोण आट्र्सको ब्यानरमा बनेको यस फिल्मका लेखक र निर्देशक यम थापा हुन् ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  २ : २७ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले