बक्स अफिसमा ‘काजी’को बिजोग, ‘मितज्यू’को व्यापार १ करोड « Khabarhub

बक्स अफिसमा ‘काजी’को बिजोग, ‘मितज्यू’को व्यापार १ करोड


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ ८ बाट प्रदर्शनमा आएका दुवै फिल्म ‘मितज्यू’ र ‘काजी’ बक्स अफिसमा कमजोर देखिएका छन् ।

प्रदर्शनको चौथो सातामा ‘लालीबजार’ले तीन करोड १७ लाखको व्यापार गर्दा पहिलो साता नै यी फिल्मको व्यापार दयनीय देखिएको हो ।

अर्थात्, तीन साताअघि प्रदर्शनमा आएको फिल्मसँग पनि स्टार नायकहरूक बक्स अफिसमा पछारिएका हुन् ।

नायक विपिन कार्की र नायिका केकी अधिकारी स्टारर फिल्म ‘काजी’को व्यापार झन् दयनीय छ । यो फिल्मले ४० लाख ८८ हजार मात्रै ग्रस कलेक्सन गरेको छ ।

त्यस्तै, नायकद्वय सौगात मल्ल, दयाहाङ राई र चर्चित डेब्यू नायिका तेरिया मगर स्टारर फिल्म ‘मितज्यू’ले भने ग्रस कलेक्सन १ करोड कमाएको छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्म हेर्न ४१ हजारभन्दा केही बढी टिकट बिक्री भएको छ । ग्रस कलेक्सन एक करोड २० लाख पुगेको छ ।

अहिलेका चर्चित नायकहरूका लागि बक्स अफिसमा ‘लालीबजार’की नायिका स्वतस्तिमा खड्का हाबी भएकी छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  २ : २२ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल