बक्स अफिसमा ‘काजी’को बिजोग, ‘मितज्यू’को व्यापार १ करोड « Khabarhub

बक्स अफिसमा ‘काजी’को बिजोग, ‘मितज्यू’को व्यापार १ करोड


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ ८ बाट प्रदर्शनमा आएका दुवै फिल्म ‘मितज्यू’ र ‘काजी’ बक्स अफिसमा कमजोर देखिएका छन् ।

प्रदर्शनको चौथो सातामा ‘लालीबजार’ले तीन करोड १७ लाखको व्यापार गर्दा पहिलो साता नै यी फिल्मको व्यापार दयनीय देखिएको हो ।

अर्थात्, तीन साताअघि प्रदर्शनमा आएको फिल्मसँग पनि स्टार नायकहरूक बक्स अफिसमा पछारिएका हुन् ।

नायक विपिन कार्की र नायिका केकी अधिकारी स्टारर फिल्म ‘काजी’को व्यापार झन् दयनीय छ । यो फिल्मले ४० लाख ८८ हजार मात्रै ग्रस कलेक्सन गरेको छ ।

त्यस्तै, नायकद्वय सौगात मल्ल, दयाहाङ राई र चर्चित डेब्यू नायिका तेरिया मगर स्टारर फिल्म ‘मितज्यू’ले भने ग्रस कलेक्सन १ करोड कमाएको छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्म हेर्न ४१ हजारभन्दा केही बढी टिकट बिक्री भएको छ । ग्रस कलेक्सन एक करोड २० लाख पुगेको छ ।

अहिलेका चर्चित नायकहरूका लागि बक्स अफिसमा ‘लालीबजार’की नायिका स्वतस्तिमा खड्का हाबी भएकी छन् ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  २ : २२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र