लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो « Khabarhub

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० बुधबार भने ४४.५९ अंकले बढेको छ ।

बुधबार नेप्सेमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६५२.९३ बिन्दुमा पुगेको हो । आज नेप्सेको पुँजीकरण पनि १.७० प्रतिशतले वृद्धि भएको छ ।

बुधबार कारोबार भएका कम्पनीमध्ये २५२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १७ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, ६ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

एक सातापछि नेप्से बढ्दा बुधबार सबै उपसमूह हरियाली भएका छन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ३ : १३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह