मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा « Khabarhub

मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– मोदी गाउँपालिकामा बोरिङ खानेपानी आयोजनामार्फत एक सय ६० घरमा खानेपानी विस्तार गरिएको छ । आयोजना गत वैशाखदेखि सुरु भएको हो ।    

मोदी गाउँपालिकाको रु २५ लाख, गण्डकी प्रदेश सरकारको १५ लाख र उपभोक्ताका तीन लाख गरी कूल ४३ लाख रुपैयाँको लागतमा उक्त आयोजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 
 
आयोजनाबाट तिलहार, थामर्जुङ र दराक क्षेत्रका १६० घरधुरीले  खानेपानीको सुविधा प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ४८ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको