मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा « Khabarhub

मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– मोदी गाउँपालिकामा बोरिङ खानेपानी आयोजनामार्फत एक सय ६० घरमा खानेपानी विस्तार गरिएको छ । आयोजना गत वैशाखदेखि सुरु भएको हो ।    

मोदी गाउँपालिकाको रु २५ लाख, गण्डकी प्रदेश सरकारको १५ लाख र उपभोक्ताका तीन लाख गरी कूल ४३ लाख रुपैयाँको लागतमा उक्त आयोजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 
 
आयोजनाबाट तिलहार, थामर्जुङ र दराक क्षेत्रका १६० घरधुरीले  खानेपानीको सुविधा प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ४८ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा